गैरआवासीय नेपालीलाई सेयर बजार खुला गरे नेपालमा ठूलो लगानी भित्रिन्छ -उपाध्यक्ष बज्राचार्य

यस स्टोरीको अंश: गैरआवासीय नेपालीलाई सेयर बजार खुला गर्न एनआरएनए उपाध्यक्ष बज्राचार्यको माग
kendrabindu.com · 1 हप्ता अघि

गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय उपाध्यक्ष रविन बज्राचार्यले सरकारले गैरआवासीय नेपालीलाई सेयर बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने बताएका छन्। उनले विदेशमा रहेका नेपालीहरूको सानो–सानो लगानीले पनि नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए। बज्राचार्यले नेपालको सेयर बजार सीमित व्यक्तिको नियन्त्रणमा रहेको दाबी गर्दै बाहिरबाट ठूलो लगानी भित्रिन सके अर्थतन्त्र विस्तार हुने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू