सरकारले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्छ : राजेन्द्र लिङ्देन

यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनको माग: मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरियोस्
www.lokpath.com · 23 घण्टा अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् । उनले मानव अधिकार आयोगले दोषी करार गरेकाहरूले तत्काल सफाइका लागि प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए । यो प्रतिवेदन संयुक्त राष्ट्र संघ र त्यसमा आबद्ध संघ, संस्थाहरूको पनि रेकर्डमा रहने भएकाले दोषी देखिएकाहरूले सफाइका लागि आवश्यक कदम चाल्न ढिलाइ गर्न नहुने उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू