सभामुख अर्यालले भने-‘सुशासन, समृद्धि र भ्रष्टाचार अन्त्यको लक्ष्य हाम्रै पालामा पूरा गर्नुपर्छ’ 

यस स्टोरीको अंश: सभामुख अर्यालको आग्रह: सरकारलाई खबरदारी गर्न घण्टी बजाउनुहोस्
prasashan.com · 3 घण्टा अघि

सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन् । उनले कानुन निर्माण प्रक्रियामा रचनात्मक सुझाव दिन र सरकारका कमजोरीप्रति समयमै सजग गराउन जोड दिए । निजी क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्ने र नेपालका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु प्रभावकारी रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू