जी.ओ. अटोमोबाइल्सद्वारा एमजीको बिक्रीपछिको सेवा थप सुदृढ
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदनले औंल्यायो ८८ अर्ब बेरुजु, संघीय कार्यालयतर्फ ५३ अर्बजी.ओ. अटोमोबाइल्स प्रा. लि. ले नेपालमा एमजी गाडीको बिक्रीपछिको सेवा तथा स्वामित्व सहयोगलाई थप सुदृढ बनाएको जनाएको छ। कम्पनीले सरकारी मूल्य पारदर्शिता सप्ताहको अवसर पारेर सहज, पारदर्शी र भरपर्दो स्वामित्व अनुभवलाई प्राथमिकतामा राख्दै विभिन्न पहल अघि सारेको जनाएको छ। नेपालका लागि जेएसडब्लु एमजी गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनीले पारदर्शी स्पेयर पार्ट्स मूल्य र ग्राहकमैत्री सेवा प्रणालीमार्फत गाडी स्वामित्वलाई अझ सहज बनाउने उद्देश्य राखेको जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित