सुसेली : प्रकृति

यस स्टोरीको अंश: संस्कृति मन्त्रालयले मातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान गर्‍यो
sansarnews.com · 1 हप्ता अघि

प्रकृतिको मायामा रक्षा गरेर, नहोस् अभाव प्रकृतिले दिएको सेवाको भाव, घामको ज्योति विहानै देखिएको झुल्किंदै हो की, उन्नति हाम्रो दिएको प्रकृतिले सौन्दर्य राम्रो, दिन्छन् शीतल छहारीमा राखेका बर, पिपल, सुन्दर ताल हिमालको काखमा उर्लन्छ छाल, भरिदे सुख अक्सिजन छोडेर हरियो रुख, नलागी चोट लटरम्म फलेको आँपको बोट, प्रकृति भर सानदार बनेको हाम्रो यो घर, लेखियो गान गरेर प्रकृतिको उच्च सम्मान।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू