इरानसँगको सम्भावित सम्झौता तयार, हस्ताक्षर गर्ने/नगर्ने निर्णय ट्रम्पकै हातमा
▸ यस स्टोरीको अंश: इरानसँग सम्झौतामा हतार नगर्न ट्रम्पको निर्देशन, अमेरिकी नाकाबन्दी कायमै
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र इरानबीच प्रारम्भिक सम्झौता हुने अथवा नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयमा निर्भर रहने बताएका छन् । उनले इरानसँग सम्झौता गर्ने प्रयासका क्रममा आफूलाई मध्यावधि निर्वाचनको कुनै पर्वाह नरहेको बताए । ओमानबाट होर्मुज जलमार्गमा टोल लगाउने कुनै योजना नरहेको आश्वासन प्राप्त भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित