इरानसँगको सम्झौताबारे ट्रम्पको महत्त्वपूर्ण दाबी, होर्मुजको जलडमरू खोल्ने विषयमा के भने?
▸ यस स्टोरीको अंश: अमेरिका र इरानबीच सम्झौताको खाका तयार गर्न सहमति, मतभेद कायमै
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंपले इरानसँगको सम्झौता “धेरै हदसम्म तय भइसकेको” बताएका छन् र यसको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने बताएका छन् । उनले सम्झौतामा होर्मुज स्ट्रेट पुनः खुला गर्ने विषय पनि समावेश रहेको बताएका छन् । इरानको विदेश मन्त्रालयका प्रवक्ताले पनि पछिल्लो एक सातामा अमेरिका र इरानको धारणा केही नरम बनेको बताएका छन्, तर मुख्य विषयमा अझै सहमति नभएको चेतावनी दिएका छन् ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›