निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध कोशी प्रदेश सरकारलाई निर्माण व्यवसायीको ज्ञापनपत्र

यस स्टोरीको अंश: निर्माण सामग्रीको मूल्यवृद्धिविरुद्ध निर्माण व्यवसायी आन्दोलित, देशभरका आयोजना ठप्प पार्ने चेतावनी
pradeskhabar.com · 1 हप्ता अघि

निर्माण सामग्रीमा भएको चर्को मूल्यवृद्धिको सम्बोधन नभएको भन्दै निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशले प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । माग सम्बोधन नभए देशभरका निर्माण कार्य स्वतः बन्द हुने चेतावनी महासंघले दिएको छ । ज्ञापनपत्रमा निर्माण सामग्रीको अस्वाभाविक मूल्यवृद्धिका कारण सप्लाई चेन प्रभावित भएको र निर्माण उद्योग धराशायी बन्दै गएको उल्लेख गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू