निर्माण व्यवसायीले सुरू गरे देशव्यापी आन्दोलन

यस स्टोरीको अंश: निर्माण व्यवसायीहरूको मूल्य समायोजनको माग सम्बोधन गर्न संसदीय समितिको निर्देशन
www.setopati.com · 1 हप्ता अघि

निर्माण व्यवसायीले देशव्यापी आन्दोलन सुरू गरेका छन्। आन्दोलनको कार्यक्रम अन्तर्गत आज विकासे मन्त्रालयका सचिवहरूलाई ज्ञापनपत्र बुझाएसँगै उनीहरूले देशव्यापी रूपमा आन्दोलन सुरू गरेका हुन्। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा पटक पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिबाट सिर्जित विकराल समस्याहरूबारे जानकारी गराएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू