लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: जमुनाहा नाकामा सशस्त्र प्रहरीद्वारा तालिम प्राप्त कुकुर परिचालन
लागुऔषध मुद्दाका फरार प्रतिवादी काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष विश्वकर्मालाई शुक्रबार (जेठ ८) प्रहरीले पक्राउ गरेको छ । उनी उक्त मुद्दामा केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पुर्पक्षमा थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›