बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

यस स्टोरीको अंश: बारा प्रहरी निरीक्षकमाथि पीडितलाई दुःख दिएको र गैरव्यावसायिक आचरणको आरोप
www.dcnepal.com · 4 दिन अघि

काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीको रूपमा पक्राउ परेका छन् । जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई प्रहरीले काठमाडौं महानगरपालिका-१३ छाउनीबाट पक्राउ गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू