बैंकिङ्ग कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएका एक जना फरार प्रतिवादी पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी सुवास प्रधान पक्राउ
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका– १७ खुसिबु बस्ने नुवाकोट म्यागङ गाउँपालिका– ६ घर भएका ५३ वर्षीय सुवास प्रधानलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई बैंकिङ कसुर मुद्दामा तीन करोड ५० लाख बिगो तोकिएको थियो। उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–१६ नयाँ बजारबाट पक्राउ गरेको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›