मुगुको खत्याडसहित तीन गाउँपालिकामा अस्पताल निर्माण अलपत्र, चार वर्षदेखि प्रगति सुस्त

यस स्टोरीको अंश: भैरहवामा ४ अर्बमा २०० शय्याको क्यान्सर अस्पताल बन्ने, ईआईए प्रतिवेदन स्वीकृतिको चरणमा
www.nepalviews.com · 1 हप्ता अघि

मुगु जिल्लाका स्थानीय तहमा सुरु भएका अस्पताल निर्माण कार्य अझै अलपत्र अवस्थामा छन् । खत्याड गाउँपालिकामा निर्माणाधीन १० शैय्याको अस्पताल १८ महिनामा सम्पन्न गर्ने गरी ठेक्का लिए पनि चार वर्ष बितिसक्दा मात्र ३० प्रतिशत भौतिक र २० प्रतिशत वित्तीय प्रगति भएको छ । आयोजनाको दुईपटक म्याद थप भइसकेको भए पनि काम अपेक्षित गतिमा अघि बढ्न सकेको छैन् । ठेकेदार कम्पनीका प्रतिनिधि तारासिंह थापाले बजेट अभाव र समयमा भुक्तानी नहुँदा काम प्रभावित भएको बताएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू