आधारभूत अस्पताल अलपत्र

यस स्टोरीको अंश: आधारभूत अस्पताल निर्माण अलपत्र, ठेकेदारको ढिलासुस्ती र भुक्तानी समस्याले योजना प्रभावित
gorkhapatraonline.com · 5 दिन अघि

डोटीको बोगटान फुडसिल गाउँपालिका–२, केदार अखडामा निर्माणाधीन १५ शøयाको आधारभूत अस्पताल अलपत्र अवस्थामा रहेको छ । गाउँपालिका र सिएम–प्रसन्न जेभीबिच २०७८ असार १८ गते निर्माण सम्झौता भएको भवन २०७९ असार २९ गतेभित्र पूरा गरिसक्नुपर्ने सम्झौता भएको थियो । भ्याटसहित १६ करोड ८५ लाख ४२ हजार रुपियाँ लागतमा निर्माण सम्झौता भएको आयोजनाको हालसम्म भवनको जग र पिल्लर उठाउने काम मात्र भएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू