४ वर्षअघि नै बन्नुपर्ने रामेछापका स्वास्थ्य चौकी अझै अलपत्र, कामदारले पनि पाएनन् ज्याला
▸ यस स्टोरीको अंश: रामेछाप स्वास्थ्य चौकी निर्माण अलपत्र, कामदारले ज्याला नपाएको भन्दै प्रदेश सरकारको ध्यानाकर्षण
चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीस्थित स्वास्थ्य चौकीको भवन निर्माणकार्य अझै अधुरो छ। निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्र मात्र परेको छैन, कामदारहरूले पाँच वर्षदेखि आफ्नो पारिश्रमिकसमेत पाएका छैनन्। ‘स्काइ विवश निर्माण’ नामक कम्पनीले ठेक्का लिएको सो भवन निर्माणमा खटिएका स्थानीयले १४ लाखभन्दा बढी ज्याला पाउन बाँकी रहेको स्थानीय कर्णबहादुर सुनुवारले बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›