चार पटक म्याद थप्दा पनि गुल्मी अस्पताल भवन अधुरै
▸ यस स्टोरीको अंश: पर्वतको छिपछिपे–कोटगाउँ–खुर्कोट सडक कालोपत्र सम्पन्न
चार पटक म्याद थप हुँदा पनि गुल्मी अस्पताल तम्घासको भवन निर्माणले पूर्णता पाउन सकेको छैन । अस्पताल भवन निर्माणको सम्झौता भएको पाँच वर्ष बितिसकेको छ । हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत तथा आर्थिक प्रगति ७६.५ प्रतिशत भएको छ । सम्झौताअनुसार निर्माण व्यवसायीले २०८० असार १७ गतेसम्म काम सम्पन्न गर्नुपर्ने थियो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›