चार वर्षअघि नै बन्नुपर्ने स्वास्थ्य चौकी अझै अलपत्र, श्रमिकले पाएनन् ज्याला

यस स्टोरीको अंश: निर्माण व्यवसायीको लापर्बाहीले पुल र स्वास्थ्य चौकी अलपत्र, मजदुरले पाएनन् ज्याला
singhadurbarnews.com · 5 दिन अघि

चार वर्षअघि नै निर्माण सम्पन्न हुनुपर्ने रामेछापको उमाकुण्ड गाउँपालिका–३ कुभुकास्थलीस्थित स्वास्थ्य चौकीको भवन निर्माणकार्य अझै अधुरो छ। निर्माण व्यवसायी र सम्बन्धित कार्यालयको लापरबाहीका कारण भवन निर्माण कार्य अलपत्र परेको छ भने कामदारहरूले पाँच वर्षदेखि आफ्नो पारिश्रमिकसमेत पाएका छैनन्। वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले ठेक्का लिएर लामो समयसम्म काम नगर्ने तथा मजदुरलाई ठग्ने निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याइने बताएका छन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू