हिमालय स्पोर्टस् र डीगोमा विश्वकप फुटबल, यस्तो छ ग्राहक बन्ने प्रक्रिया
▸ यस स्टोरीको अंश: फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्टस् र डीगो एपमार्फत प्रसारण हुने
फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्टस् टिभी र डीगो एपमार्फत एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ। नेपाली दर्शकले हिमालय स्पोर्टस् टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन्। हिमालय टेलिभिजनको खेलकुद विशेष च्यानल ‘हिमालय स्पोर्टस्’को औपचारिक शुभारम्भ पनि गरिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›