प्रतिप्रनिधिसभा बैठक : वर्षा, वन्यजन्तुको सास्ती र स्वास्थ्य क्षेत्रका समस्याबारे सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सांसद डाँगीले नयाँ संसद् भवनका कुर्सी विदेशी काठबाट बनेको हो भन्दै प्रश्न गरिन्
www.dcnepal.com · 1 दिन अघि

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले मुलुकको समसामयिक जनजीवन, बेमौसमी वर्षाका कारण उत्पन्न समस्या र विभिन्न जनसरोकारका सवालहरूमाथि सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सांसद साजिदा खातुन सिद्धिकीले मिर्गौला रोगीहरूका लागि अत्यन्तै आवश्यक पर्ने ‘डायलाइसिस’ मेसिन देशका सबै अस्पतालहरूमा सहज रूपमा उपलब्ध गराउन सरकारसँग माग गरिन् । सांसद खड्गबहादुर शाहीले मुगुमा यार्सागुम्बा संकलनका क्रममा लेक लागेर निधन भएका पेमा लामाको शव भौगोलिक विकटताका कारण अहिलेसम्म उठाउन नसकिएको समस्याबारे सरकारको ध्यानाकर्षण गराए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू