पर्यटन प्रवर्द्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको स्टल

nagariknews.nagariknetwork.com · 1 महिना अघि

क्यानडाको ओटावामा आयोजित ‘२७औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’मा नेपाली दूतावासले सहभागिता जनाएको छ। प्रदर्शनीमा दूतावासले नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकता उजागर गर्ने सामग्री प्रदर्शन गरेको छ, जसले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू