कालंगा हाइड्रोपावरको २८ करोड ७० लाख रुपैयाँको आइपीओ निष्कासन
कालंगा हाइड्रोपावरले सर्वसाधारणलाई २८ करोड ७० लाख रुपैयाँ बराबरको २८ लाख ७० हजार कित्ता आइपीओ निष्कासन गरेको छ। कम्पनीले स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेकाहरूलाई वितरण गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गरेको हो। लगानीकर्ताले अंकित मूल्य १०० रुपैयाँ दरमा जेठ १३ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख रुपैयाँ छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित