इबोला प्रकोप विश्वव्यापी महामारीको अवस्थामा नरहेको विश्व स्वास्थ्य संगठनको निष्कर्ष
▸ यस स्टोरीको अंश: विश्व स्वास्थ्य संगठनद्वारा कंगो र युगान्डामा इबोला प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अफ्रिकी मुलुकहरूमा फैलिएको इबोला संक्रमणको जोखिम राष्ट्रिय तथा क्षेत्रीय स्तरमा उच्च रहे पनि यो विश्वव्यापी महामारी (प्यानडेमिक इमर्जेन्सी) को अवस्थामा नपुगेको स्पष्ट पारेको छ । बुधवार आयोजित एक पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले उक्त जानकारी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›