रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन: सभापति थापा

यस स्टोरीको अंश: गगन थापा भन्छन्: रेमिटेन्समा निर्भर अर्थतन्त्र टिक्न सक्दैन, कृषिमा जोड दिनुपर्छ
nepalnews.com · 2 हप्ता अघि

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले रेमिटेन्समा निर्भर अर्थतन्त्र दीर्घकालीन रूपमा टिक्न नसक्ने भन्दै मुलुकलाई बाह्य अर्थतन्त्रसँग जोडेर आन्तरिक उत्पादन र कृषि क्षेत्रलाई सुदृढीकरण गर्न आवश्यक रहेको बताएका छन् । उनले कृषि व्यवसायलाई आकर्षक बनाउन दीर्घकालीन ऋण सुविधाको आवश्यकता औँल्याउँदै १५ वर्षसम्मको कर्जा सुविधा उपलब्ध गराउन सके धेरैलाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सकिने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू