विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमाले सचिवालय बैठकको निर्णय

यस स्टोरीको अंश: पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले पार्टी सदस्यता दिने निर्णय
ghatanarabichar.com · 1 हप्ता अघि

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डु (भक्तपुर)मा सोमबार (४ जेठ) सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको छ । सचिवालय बैठकले भण्डारीलाई पार्टीको सदस्यता दिने निर्णय गरेको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन् । यसैगरी, बैठकमा सरकारको कामको समीक्षा, पार्टी सदस्यता नवीकरण र विस्तार, पदाधिकारी तथा सदस्यहरूको कार्यविभाजनका बारेमा छलफल भएको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू