निर्माण क्षेत्रको संकटबारे मन्त्रीहरूको जवाफ- ‘आयोजना नरोक्नुहोस्, मूल्य समायोजन गर्छौं’
▸ यस स्टोरीको अंश: पूर्वाधार विकास समितिद्वारा निर्माण व्यवसायीका समस्या समाधान गर्न सरकारलाई निर्देशन
पूर्वाधार विकास समितिले पश्चिम एसियामा जारी युद्धका कारण सार्वजनिक पूर्वाधार निर्माण क्षेत्रमा परेको प्रभावबारे सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरेको छ। बैठकमा निर्माण सामग्रीको मूल्यवृद्धि, बजेट अभाव, कानुनी जटिलता तथा आयोजना कार्यान्वयनमा देखिएका समस्याबारे व्यापक छलफल गरिएको हो। भौतिक मन्त्री सुनिल लम्सालले मूल्य समायोजनका जटिलता समाधान गर्न आवश्यक परे कानुन संशोधनसमेत गरिने स्पष्ट पारे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित