काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना, ३८ जना घाइते
▸ यस स्टोरीको अंश: कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते
कपिलवस्तुको बरइपुरमा काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । महाराजगंज नगरपालिका-४ बरइपुरस्थित तौलिहवा-बहादुरगंज हुलाकी सडकखण्डमा मंगलबार बिहान बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›