उत्तरी गोरखाबाट गम्भीर अवस्थाकी सुत्केरीको सेनाको हेलिकोप्टर मार्फत उद्धार

यस स्टोरीको अंश: सेनाको हेलिकोप्टरद्वारा गम्भीर अवस्थाकी सुत्केरीको उद्धार
prasashan.com · 12 घण्टा अघि

उत्तरी गोरखा धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिला विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौँ पुर्‍याइएको छ । १३ दिनअघि सुत्केरी भएकी विकलाई सुत्केरी हुँदाको गम्भीर बिरामी (इक्लामसिया) भएकाले तत्काल सघन उपचारको खाँचो परेपछि उद्धार गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू