साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात
▸ यस स्टोरीको अंश: साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई १-० गोलले हराउँदै विजयी सुरुवात
नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा विजयी सुरुवात गरेको छ । भारतको गोवास्थित जवाहरलाल नेहरू स्टेडियममा भएको खेलमा नेपालले भुटानलाई १-० गोलले हरायो । नेपालका लागि गिता रानाले २३औँ मिनेटमा गर्नुभएको गोल जितका लागि प्रयाप्त बन्यो । ६ टोली सहभागी च्याम्पियनसिपमा नेपाल समूह ‘ए’ मा श्रीलंका र भुटानसँगै रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›