आफ्नै अध्यक्ष र महासचिवमाथि खनिए बुद्धिचाल महासंघका पदाधिकारी

यस स्टोरीको अंश: बुद्धिचाल महासंघका पदाधिकारीद्वारा अध्यक्ष र महासचिवमाथि आर्थिक अपारदर्शिताको आरोप
lokaantar.com · 1 हप्ता अघि

नेपाल बुद्धिचाल महासंघका पदाधिकारीहरूले आफ्नै नेतृत्वमाथि आर्थिक अपारदर्शिता र विधानको बेवास्ताको आरोप लगाउँदै अविश्वासको प्रस्ताव पेश गरेका छन् । उनीहरूले महासंघका अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाले विधान विपरीत गतिविधि सञ्चालन गरिरहेको आरोप लगाएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू