नेपाल बुद्धिचाल महासङ्घको विवाद सतहमा, हेटौंडा पक्षद्वारा विशेष साधारणसभा वैध भएको दाबी

यस स्टोरीको अंश: होचा पुड्का समुदायले अपाङ्गतामैत्री भौतिक संरचनाको अभावमा विभेद भोग्नुपरेको बताए
neplays.com · 2 दिन अघि

नेपाल बुद्धिचाल महासङ्घ भित्रको विवाद सार्वजनिक रूपमा सतहमा आएको छ। १० जेठमा दुई फरक स्थानमा विशेष अधिवेशन आयोजना भएपछि हेटौंडामा अधिवेशन गरेको पक्षले आफूहरूको विशेष साधारणसभा वैध रहेको दाबी गर्दै बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो। अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि विशेष साधारणसभा आयोजनाको विषयमा महासङ्घभित्र विवाद उत्पन्न भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू