राईको अध्यक्षतामा नेपाल बुद्धिचाल महासङ्घ
▸ यस स्टोरीको अंश: नेपाल बुद्धिचाल महासंघमा अध्यक्ष र महासचिवविरुद्ध अविश्वास प्रस्ताव, नयाँ तदर्थ समिति गठन
नेपाल बुद्धिचाल महासङ्घको साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । कार्यसमितिका तत्कालीन अध्यक्ष हेराकाजी महर्जन र महासचिव धरमबहादुर लामाको विरुद्धमा अविश्वास प्रस्ताव दर्ता भएका कारण आयोजित विशेष साधारण सभाले अविश्वास प्रस्ताव पास गर्दै मौजुदा कार्य समिति विघटन गर्ने निर्णय गरेको हो । कार्यसमितिमा बहुमतको आधारमा अविश्वास प्रस्तावको बारे छलफल गर्न हेटौडामा साधारण सभा आयोजना गर्ने निर्णय गरे पनि बहुमत प्रतिनिधिले काठमाडौंमा आयोजनाको माग गरेका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›