बुद्धिचाल महासंघमा चर्कियो विवाद, दुई स्थानमा भयो साधारण सभा
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ ले जुरी प्राइज जित्यो
अखिल नेपाल बुद्धिचाल महासंघभित्रको आन्तरिक विवाद थप चर्किएको छ । महासंघको साधारण सभा दुई फरक स्थानमा आयोजना भएपछि नेतृत्व तहको विवाद सतहमा आएको हो । अविश्वास प्रस्ताव दर्ता पक्षधर समूहले बहुमत सदस्यको आधारमा काठमाडौंमा छुट्टै साधारण सभा आयोजना गरेको जनाएको छ । महासंघभित्र लामो समयदेखि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि बढ्दै गएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›