सदनमा पर्चा देखाएर श्रम संस्कृति पार्टीको विरोध
▸ यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीद्वारा संसदमा पर्चा प्रदर्शन, सभामुखको मर्यादा कायम राख्न निर्देशन
प्रतिनिधिसभा बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध गरेको छ । सांसदहरूले सभामुख डोलप्रसाद अर्यालतर्फ फर्किएर 'प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नैपर्छ' जस्ता नारा लेखिएको पर्चा देखाएका थिए । सभामुख अर्यालले मर्यादापूर्वक विरोध गर्न आग्रह गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित