नेतृत्व परिवर्तनको एजेन्डा प्रवेश गराउन खोज्दा अनेरास्ववियु केन्द्रीय कमिटी बैठकमा विवाद
▸ यस स्टोरीको अंश: राष्ट्रिय जनमोर्चाद्वारा संविधान संशोधनबारे सरोकारवालाहरूसँग अन्तरक्रिया
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय कमिटी बैठकमा विवाद भएकाे छ । अनेरास्ववियुको कीर्तिपुरमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको विषयलाई एजेन्डाका रूपमा प्रवेश गराउन खोजिएपछि केही समय तनावग्रस्त बनेको हाे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित