आगामी साता सार्वजनिक बिदैबिदा : १४ गते ‘ईद उल अज्हा’, १५ गते गणतन्त्र दिवस
▸ यस स्टोरीको अंश: जेठ १४ देखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा
आगामी साता ४ दिन सार्वजनिक बिदा परेको छ। जेठको १४ गतेदेखि १७ गतेसम्म सार्वजनिक बिदा परेको हो। जेठ १४ गते सरकारले ईद उल अज्हाको सार्वजनिक बिदा दिएको छ। त्यसको भोलिपल्ट जेठ १५ गते गणतन्त्र दिवसको सार्वजनिक बिदा परेको छ। त्यसपछि शनिबार र आइतबार नियमित सार्वजनिक बिदा छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित