प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ 'फास्ट ट्र्याक'मा गर्ने तयारी, विपक्षीको विरोध

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ सर्वसम्मत अनुमोदन
lokaantar.com · 1 हप्ता अघि

प्रधानन्यायाधीशमा सिफारिस डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाइ प्रक्रिया शुरू भएको छ । समितिको तयारी अनुसार सुनुवाइ प्रक्रियालाई फास्ट ट्र्याकमा गर्ने योजना छ । उनीमाथि परेका १६ वटा उजुरीको विवरण सदस्यहरूलाई वितरण गरिएको छ । विपक्षी दलहरूले भने प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइमा हतारो नगर्न सुझाव दिएका छन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू