प्रस्तावित प्रधानन्यायाधीश शर्माविरूद्धका आरोप– बेन्च फिक्सिङ, नेपो-बेबी र एमालेको आशीर्वाद थाप्न बल्खु गएको

यस स्टोरीको अंश: प्रस्तावित प्रधानन्यायाधीश शर्माको संसदीय सुनुवाइ आजै, उजुरीमाथि छलफल
www.setopati.com · 1 हप्ता अघि

संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोज कुमार शर्माविरूद्ध उजुरी दिने उजुरीकर्ताहरूको कुरा सुन्न थालेको छ। मंगलबार बिहान सुरू भएको समितिको बैठकले शर्माविरूद्ध परेका १६ वटा उजुरी खोलेर उजुरीकर्ताहरूको कुरा सुन्न सुरू गरेको हो। उजुरीकर्ताहरूले शर्माले सर्वोच्चको न्यायाधीशका रूपमा 'बेन्च फिक्सिङ' गरेकोदेखि न्यायाधीश नियुक्त भएपछि नेकपा एमालेका नेताहरूको आशीर्वाद थाप्न पार्टी कार्यालय बल्खु गएको आरोपसम्म लगाइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू