काभा महिला भलिबल : उपाधिका लागि इरान र कजाकिस्तान भिड्ने, कांस्यका लागि नेपाल र भारत खेल्दै

यस स्टोरीको अंश: काभा महिला भलिबल च्याम्पियनसिप: नेपाल सेमिफाइनलमा प्रवेश, इरानसँग कांस्यका लागि भिड्ने
nagariknews.nagariknetwork.com · 12 घण्टा अघि

काठमाडौंमा जारी सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि इरान र कजाकिस्तानबीच फाइनल खेल हुने भएको छ। आज दिउँसो ४:३० बजे हुने फाइनल खेलमा यी दुई टोली भिड्नेछन्। आजै तेस्रो स्थानका लागि घरेलु टोली नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू