मार्केट चलायमान भयो भने सबै हुने हो : सञ्जयकुमार मण्डल, महासचिव, नेपाल लघुवित्त बैंकर संघ (जीवन विकास मोरङ)
▸ यस स्टोरीको अंश: लघुवित्त बैंकर संघले शान्ति सुरक्षा र लगानीको वातावरण बनाउन सरकारसँग माग गरेको छ
नेपाल लघुवित्त बैंकर संघका महासचिव सञ्जयकुमार मण्डलले लघुवित्त क्षेत्रको अवस्था सुधारोन्मुख रहेको र यसका लागि सरकारले लगानीको वातावरण बनाउनुपर्ने बताएका छन् । उनले बजार चलायमान भएमा सबै क्षेत्रको सुधार हुने विश्वास व्यक्त गरे । मण्डलले नीतिगत सुधारका लागि नेपाल राष्ट्र बैंकसँग छलफल भइरहेको र सुधार हुने अपेक्षा रहेको पनि उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›