नीर शाहको कमला मिस साउनमा आउने
▸ यस स्टोरीको अंश: निर शाहको निर्देशनमा मनोवैज्ञानिक चलचित्र ‘कमला मिस’को टिजर सार्वजनिक
अभिनेता, निर्देशक, गीतकार तथा निर्माता नीर शाहद्वारा निर्देशित फिल्म 'कमला मिस' आगामी साउन २२ गतेदेखि प्रदर्शनमा आउने भएको छ । फिल्मको फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ, जसमा मुख्य अभिनेत्री बासना तिमिल्सिनालाई गम्भीर मनोवैज्ञानिक भावमा प्रस्तुत गरिएको छ । यो मनोवैज्ञानिक कथामा आधारित फिल्ममा नीर शाह स्वयम्ले पनि अभिनय गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›