दक्ष र गुणस्तरीय मात्र नभई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह
▸ यस स्टोरीको अंश: प्रधानसेनापति सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई कर्तव्यनिष्ठ जनशक्ति उत्पादन गर्न आग्रह गरे
प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानलाई दक्ष, गुणस्तरीय, कर्तव्यनिष्ठ र इमान्दार जनशक्ति उत्पादन गर्न आग्रह गरेका छन् । उनले संस्थानलाई स्वास्थ्य क्षेत्रमा थप गुणस्तरीय जनशक्ति उत्पादन गर्ने उत्कृष्ट शैक्षिक संस्थाका रुपमा स्थापित गर्न शुभकामना दिए । सो अवसरमा उनले उत्कृष्ट विद्यार्थी, चिकित्सक र कर्मचारीलाई पुरस्कार प्रदान गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›