कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

यस स्टोरीको अंश: नेपाली कांग्रेस संसदीय दलको बैठक बजेट अधिवेशनको रणनीतिबारे छलफल गर्न बस्दै
pradeskhabar.com · 1 दिन अघि

नेपाली कांग्रेसले सङ्घीय संसद्मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ। पार्टीको संसदीय दलको बैठकमा आगामी बजेट र संसदीय दलको कार्यसमितिका रिक्त पदहरूलाई पूर्णता दिने विषयमा छलफल भएको छ। बैठकमा संसद्का विषयगत समितिको सम्बन्धमा अध्ययन गर्न संयोजक तोक्ने विषयमा पनि छलफल भएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू