छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

यस स्टोरीको अंश: देशभर सवारी दुर्घटनामा ६ जनाको मृत्यु, रौतहटमा मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो
www.dcnepal.com · 1 हप्ता अघि

देशका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परेर ६ जनाको ज्यान गएको छ। काठमाडौंको महानगरपालिका-३ महाराजगंजस्थित सडकमा रोकी राखेको प्र.३-०१-०२४ च ३६१४ नम्बरको टाटा योद्धा गाडीमा बा.प्र ३-०२-००२ प ११६७ नम्बरको स्कुटर ठक्कर खाई आइतबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं बसुन्धारा बस्ने काभ्रे पनौती नगरपालिका-५ घर भएका २० वर्षीय राहुल खत्रीको मृत्यु भएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू