क्यानको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

यस स्टोरीको अंश: मुकेश डंगोल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त
www.diyopost.com · 2 दिन अघि

सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई जिम्मेवारी दिएको छ। आज बसेको मन्त्रीपरिषद बैठकले उनलाई नियुक्त गरेको हो । तत्कालीन महानिर्देशक प्रदीप अधिकारी निलम्बनमा परेपछि रिक्त रहेको पदमा डंगोललाई नियुक्ति गरिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू