अदालतलाई कैद र जरिवानाको अर्बौं रकम तहशील गर्न सकस
▸ यस स्टोरीको अंश: बिमा कसुरमा बिचौलिया भट्टसहित ४० जनालाई मुद्दा चलाउन सिफारिस
जिल्ला अदालतहरुका तहशील फाँटको असुल उपर गर्नुपर्ने करोडौंका लगतको बोझ यिनै मानवीय उपजका पोशिला उदाहरण भेटिएको हो । कसुरदार, दण्ड जरिवाना हुनेबाट असुल, उपर गर्नुपर्ने, विगो भराउने, धरौटी मागलगायत न्यायिक कार्य सम्पादनका परिणामले अर्बौंको लगत तहशील गर्न न्यायलयहरुलाई बोझ थुप्रिएको भेटिएको हो । मुद्दाका चाप र निर्णय कार्यान्वयन झ्न बोझिलो रहेकाले नेपाली स्वभिमानलाई पनि गिज्याई रहेको तहशील फाँटका लगतले पुष्टि गरेको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित