सरकारको बेरुजु साढे ७ खर्ब: कर र ऋण असुलीमा सरकार कमजोर, अर्बौं रुपैयाँ न्यायिक प्रक्रियामा
▸ यस स्टोरीको अंश: महालेखापरीक्षकको प्रतिवेदन: मुलुकको बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो, एक वर्षमै ८८ अर्ब ९ करोड थपियोनेपाल सरकारको कूल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनले यस्तो तथ्य सार्वजनिक गरेको हो । प्रतिवेदनअनुसार एक वर्षमै बेरुजुमा ८८ अर्ब ९ करोड रुपैयाँ थपिएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›