प्रधानमन्त्रीको राजीनामा माग्दै विराटनगरमा प्रदर्शन

यस स्टोरीको अंश: भूमिहीन सुकुम्बासीको राष्ट्रिय भेलाले १२ बुँदे मागपत्र पारित गरी आन्दोलनको घोषणा गर्‍यो
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै मोरङका सुकुम्वासीले विराटनगरमा प्रदर्शन गरेका छन्। सोमबार विराटनगरको सनसारी माई मन्दिर परिषरमा भेला भएर भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासी माथि नेपाल सरकारको ज्यादती विरुद्ध संयुक्त संघर्ष समिति मोरङको अगुवाईमा प्रदर्शनमा उत्रिएका सुकुम्वासीहरूले प्रधानमन्त्री बालेन्द्र शाहको राजीनमा माग्दै नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू