मन्त्री गौतमले भनिन् - ढिलासुस्ती हटाउन पूर्वाधार न्यायाधिकरण आवश्यक छ

यस स्टोरीको अंश: सरकार पूर्वाधार न्यायाधिकरण गठनको कानुनी प्रक्रिया सुरु गर्दैछ: मन्त्री गौतम
arthadabali.com · 3 दिन अघि

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले मन्त्रालयको कार्यसम्पादनलाई छिटो, उत्तरदायी र पारदर्शी बनाउन ‘फास्ट ट्र्याक डेस्क’ स्थापना गरिएको र पूर्वाधार न्यायाधिकरण गठन प्रक्रिया अघि बढाइएको जानकारी दिएकी छन्। उनले पूर्वाधार आयोजना सम्बन्धी विवाद तथा मुद्दाको छिटो, प्रभावकारी र विशेषज्ञतापूर्ण समाधानका लागि पूर्वाधार न्यायाधिकरण गठन आवश्यक रहेको निष्कर्ष कार्यदलले निकालेको बताइन्।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू