‘पूर्वाधार न्यायाधिकरण’ बनाउन गृहकार्य तिब्र
▸ यस स्टोरीको अंश: पूर्वाधार न्यायाधिकरण गठन गर्न नयाँ ऐन ल्याउने तयारी
विशेष न्यायाधिकरण गठन गर्न नयाँ ऐन ल्याउने प्रक्रिया शुरु गरेको हो । यसका लागि मन्त्रालयले “पूर्वाधार न्यायाधिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक” तर्जुमा सम्बन्धी अवधारणापत्र सार्वजनिक गरिएको छ । विकास आयोजनासँग सम्बन्धित ठेक्का, जग्गा प्राप्ति, मुआब्जा निर्धारण लगायतका विषयमा अदालतमा मुद्दा पर्ने र अन्तिम फैसला आउन लामो समय लाग्ने समस्या बढ्दो छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित