बजेट प्रस्तुत भइरहँदा मेरो अर्को महत्वपूर्ण काम छ भन्दै बाहिरिए हर्क साम्पाङ

यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन साह संसद बैठकमा सहभागी, बजेट वक्तव्य सुने
bizpati.com · 16 घण्टा अघि

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहँदा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ बैठक कक्षबाट बाहिरिएका छन्। अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गरिरहेका बेला साम्पाङले आफूलाई अन्य महत्वपूर्ण काम भएको कारण बैठकबाट बाहिरिनु परेको बताएका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू